कुनै कुनै स्मार्टफोन धेरै समय चार्जमा राख्यो भने तात्ने गर्छन् । आम रुपमा यसो नहुने गरे पनि पुराना स्मार्टफोनमा यस्तो समस्या देखिने गर्छ। धेरै डाटा प्रयोग गर्दा पनि स्मार्टफोनमा यो समस्या आउने गर्छ।

इन्सटलेसन फ्रम अननोअन सोर्सेजु को बन्द गर्दा पनि केहि समस्या हल हुन सक्छ। ब्याट्रि र चार्जिङ केबलमा समस्या छ कि त्यो पहिल्याउने तर्फ पनि लाग्नुहोस्। पुरानो स्मार्टफोनको ब्याट्रिमा ध्यान दिँदै राम्रोसँग चार्ज गरेर प्रोयोग गरेर हेर्नु पर्छ।

वा-(फाई डाटाको प्रयोग गर्दा हामी त्यति ध्यान दिँदैनौ। कहिले काँहि पुरानो स्मार्टफोन वाई-फाई डाटाले पनि तातो बनाउने गर्छ।


। ब्याकराउन्डमा चल्ने एपका कारण पनि एन्ड्रोइड फोनमा समस्या आउने गर्छ। यस तर्फ पनि प्रयोगकर्ता सचेत हुनु पर्छ।

नयाँ स्मार्टफोनमा यस्तो समस्या दैखिँदैन। तर धेरै समय सम्म स्मार्टफोनको प्रोसेसरले काम गर्छ भने फोन तात्नु आम कुरा भयो।