काठमाडौंः तेस्रो मनास्लु राष्ट्रिय अवार्ड–२०७६ काठमाडौंमा सम्पन्न भएको छ ।

राष्ट्रिय नाचघर जमलमा शुक्रबार भएको उक्त कार्यक्रममा विभिन्न ३१ विधामा पुरस्कार वितरण गरिएको थियो ।

मनास्लु मिडिया प्रा.लि.को वार्षिकोत्सवको अवसरमा विभिन्न विधाका व्यक्तित्वहरुलाई अवार्ड प्रदान गर्नुका साथै सम्मान समेत गरिएको थियो ।

स्वास्थ्य शिक्षा तथा वातावरणको सभापति जय पुरी घर्तीमगरबाट अवार्ड प्रदान गरिएको थियो ।

साथै कार्यक्रममा मन बहादुर पुनको रचना, संगीतमा ५१ जना ख्याती प्राप्त मगर कलाकारहरुको स्वर रहेको मगरहरुको राष्ट्रिय गीतको पनि बिमोचन गरिएको थियो ।


यस्तो छ, अवार्ड तथा सम्मान पाउनेको सूची:

१, कष्ण थापा मगर : सर्वाेत्कृष्ट लाईफटाईम अचिभमेन्ट अवार्ड
२, सुरेश शाही : सर्वाेत्कृष्ठ डेउडा किङ
३, वाङ्छु शेर्पा : सर्वाेत्कृष्ट हिमालयन गाईड
४, फरडिकी शेर्पा : सर्वाेत्कृष्ट साहसिक हिमाल आरोही
५, निमाडोमा शेर्पा : सर्वाेत्कृष्ट साहसिक हिमाल आरोही
६, सागर गुरुङ : सर्वाेत्कृष्ट प्रतिभावान गायक
७, भिमकला गुरुङ : सर्वाेत्कृष्ट प्रतिभावान गायिका
८, टिकादेबी गुरुङ : सर्वाेत्कृष्ट मौलिक गायिका
९, याम राना मगर : सर्वाेत्कृष्ट लाईभ दोहोरी गायक
१०, ज्ञानु राना : सर्वाेत्कृष्ट लोक प्रिय गायिका
११, मानसिंह खड्का : सर्वाेत्कृष्ट गायक, निर्देशक
१२, चिजा तामाङ : सर्वाेत्कृष्ट जन गायिका
१३, भुवन सागर मगर : सर्वाेत्कृष्ट प्रतिभावान गायक
१४, रेखा थापा : सर्वाेत्कृष्ट लोक पप गायिका
१५, हर्क बहादुर घर्ती मगर : सर्वाेत्कृष्ट पहिचान गायक
१६, तमती पुन : सर्वाेत्कृष्ट अभिनेत्री
१७, चयन गुरुङ : सर्वाेत्कृष्ट गायिका
१८, हेमा राना : सर्वाेत्कृष्ट प्रतिभावान गायिका
१९, राम बहादुर पाण्डे : सर्वाेत्कृष्ट शिक्षासेवी
२०, प्रिया घर्ती मगर : सर्वाेत्कृष्ट मोडल
२१, दिपेश कुमार संकल्प : सर्वाेत्कृष्ट साहित्यकार
२२, राज कुमार पुन : सर्वाेत्कृष्ट भिडियो सम्पादक
२३, राम बिष्ट : सर्वाेत्कृष्ट खेलाडी
२४, गंगा राई : सर्वाेत्कृष्ट उदयमान गायिका मोडल
२५, रितु घर्ती मगर : सर्वाेत्कृष्ट उदयमान गायिका
२६, कुमारी चेपाङ : सर्वाेत्कृष्ट गायिका
२७, पबित्रा घर्ती : सर्वाेत्कृष्ट नव गायिका मोडल
२८, झरना पुन : सर्वाेत्कृष्ट गायिका
२९, जमुना पुन : सर्वाेत्कृष्ट गायिका
३०, प्रिती छन्त्याल : सर्वाेत्कृष्ट नव गायिका
३१ सुमित्रा बुढा : सर्वाेत्कृष्ट नव गायिका


प्रकाशित मितिः आइतबार, पुस २७, ०९:३८