काठमाडौंः नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार २७१ जना कोरोना संक्रमणमुक्त देखिएपछि डिस्चार्ज भएका छन् । यो सँगै २ लाख ३२ हजार ८७२ जना स्वास्थ्योपचार पछि निको भएर घर फर्किएका छन् ।
पछिल्लो २४ घण्टामा १ हजार २७१ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
प्रकाशित मितिः २०७७ साल मंसिर २६ गते शुक्रबार, १६:४४
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook