काठमाडौंः नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ५७५ जना कोरोना संक्रमणमुक्त देखिएपछि डिस्चार्ज भएका छन् । यो सँगै २ लाख २१ हजार ८४७ जना स्वास्थ्योपचार पछि निको भएर घर फर्किएका छन् ।
पछिल्लो २४ घण्टामा १ हजार ५७५ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार २७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
प्रकाशित मितिः २०७७ साल मंसिर १९ शुक्रबार, १६:२०
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook