काठमाडौंः नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ६१२ जना कोरोना संक्रमणमुक्त देखिएपछि डिस्चार्ज भएका छन् । यो सँगै २ लाख ८३ हजार ९९४ जना स्वास्थ्योपचार पछि निको भएर घर फर्किएका छन् ।

पछिल्लो २४ घण्टामा १ हजार ६१२ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ७ हजार २११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रकाशित मितिः २०७८ साल वैशाख १९ गते आइतबार, १७:०२