
काठमाडौंः नेपालमा पछिल्लो २४ घण्टामा थप ३५० जना कोरोना संक्रमणमुक्त देखिएपछि डिस्चार्ज भएका छन् ।
पछिल्लो २४ घण्टामा ३५० जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै ८ लाख १६ हजार ३ जना स्वास्थ्योपचार पछि निको भएर घर फर्किएका छन् ।
नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ६३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
प्रकाशित मितिः २०७८ साल माघ १ गते शनिबार, १०:४६
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook