काठमाडौंः नेपालमा पछिल्लो २४ घण्टामा थप ५९ जना कोरोना संक्रमणमुक्त देखिएपछि डिस्चार्ज भएका छन् । यो सँगै २ लाख ७२ हजार ७८६ जना स्वास्थ्योपचार पछि निको भएर घर फर्किएका छन् ।

पछिल्लो २४ घण्टामा ५९ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा थप १६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।


प्रकाशित मितिः २०७७ साल चैत १८ गते बुधबार, १७:०९