काठमाडौंः नेपालमा पछिल्लो २४ घण्टामा थप ७३९ जना कोरोना संक्रमणमुक्त देखिएपछि डिस्चार्ज भएका छन् । यो सँगै २ लाख ४७ हजार ४०० जना स्वास्थ्योपचार पछि निको भएर घर फर्किएका छन् ।
पछिल्लो २४ घण्टामा ७३९ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा थप ६१३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
प्रकाशित मितिः २०७७ साल पुस ९ गते बिहीबार, १७:४३
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook