काठमाडौंः नेपालमा पछिल्लो २४ घण्टामा थप ९२८ जना कोरोना संक्रमणमुक्त देखिएपछि डिस्चार्ज भएका छन् । यो सँगै २ लाख ८१ हजार ९५ जना स्वास्थ्योपचार पछि निको भएर घर फर्किएका छन् ।

पछिल्लो २४ घण्टामा ९२८ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ५ हजार ७२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।


प्रकाशित मितिः २०७८ साल वैशाख १७ गते शुक्रबार, १६:३६