काठमाडौंः नेपालका उदयमान खेलाडी प्रिन्स दाहाल लिनिङ दक्षिण एशियाली यू–२१ रिजनल ब्याडमिन्टन च्याम्पियनसिपको फाइनलमा पराजित भएका छन् ।

पुरुष एकलतर्फको फाइनलमा प्रिन्स भारतका सराथ दुन्नासँग पराजित भएका हुन् ।

माल्दिभ्समा जारी च्याम्पियनसिमा तेस्रो वरियता प्राप्त दुन्नासँग प्रिन्स २१–१६ र २१–१७ ले पराजित भए ।

 


प्रकाशित मितिः शुक्रबार, असोज २४, ०७:२२