दुई करोड ६० लाख नक्कली नोटसहित ६ जना पक्राउ








काठमाडौंः प्रहरीले रु दुई करोड ६० लाख ८६ हजार नक्कली नेपाली नोटसहित ६ जनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कले तीन दिनभित्र ६ जनालाई पक्राउ गरेको हो ।

उनीहरुलाई आजै साँझ पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने तयारी भइरहेको महानगरीय अपराध अनुसन्धान महाशाखा टेकुले जनाएको छ ।




ताजा समाचार


विशेष समाचार