काठमाडौंः टिकटकमा चर्चित रहेकी निता सुनारको पहिलो म्युजिक भिडियो रिलिज भएको छ ।
प्रविन बज्राचार्यको स्वरमा रहेको ‘नक्कली केटी’ बोलको गीतमा निताले अभियन गरेकी छन् ।
ओम शंकर श्रेष्ठको शब्द रहेको गीतको भिडियोलाई शैलेन्द्र खोखालीले निर्देशन गरेका हुन् ।
युट्युब च्यानल हाइलाइट्स नेपाल मार्फत सार्वजनिक भएको भिडियाको सम्पादन निर्देशक आफैंले गरेका छन् ।
भिडियो हेर्नुहोस्ः
प्रकाशित मितिः २०७७ साल चैत १८ गते बुधबार, १०:५४
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook