काठमाडौंः तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण भई बनेको नेपाल कम्युनिस्ट पार्टी (अण्डरलाइन) ले संसदीय दलको उपनेता र प्रमुख सचेतक चयन गरेको छ ।

नेकपा संसदीय दलको बुधबार बसेको बैठकले संसदीय दलको उपनेतामा सुवास नेम्वाङ र प्रमुख सचेतकमा देव गुरुङ चयन गरेको हो । बैठकले सचेतकमा शान्ता चौधरीलाई ससमेत चयन गरेको नेकपा संसदिय दलले जनाएको छ ।