काठमाडौंः नवगायक आयुष अर्याल ‘तिम्रो मायाले’ गीत मार्फत नेपाली सांगीतिक क्षेत्रमा प्रवेश गरेका छन् ।

राहुल प्रधानको शब्द तथा संगीत रहेको गीतको लिरिकल भिडियोलाई गायक आयुषले आफ्नै युट्युब मार्फत केहि दिन पहिला सार्वजनिक गरेका थिए ।

अमेरिकाको क्यालीफोर्नियामा बस्दै आएका गायक अर्यालले कोरोन कहर बीच पनि धेरै मेहनत गरिएका छन् ।

गीत:


प्रकाशित मितिः २०७७ साल कार्तिक २० बिहीबार, १६:२८