काठमाडौंः नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकीकरण भएर बनेको नेपाल कम्युनिष्ट (अण्डरलाइन) पार्टीप्रति नयाँ शक्ति नेपालका संयोजक डा। बाबुराम भट्टराईले ट्विट गरेका छन् ।

उनले सामाजिक संजाल ट्वीटरमा गरेको ट्वीटमा दुई पार्टीहरूको एकीकरण हुनु राम्रो कुरा भए पनि युगको आवस्यकता टाउका मात्र जोड्ने भौतिक एकीकरण हैन भन्दै यो केवल वैचारिक रूपान्तरण सहितको ध्रुवीकरण हो कि रु भनी प्रश्न गरेका छन् ।

नेता भट्टराईले परम्परागत कम्युनिष्ट पार्टीहरूको गत सय बर्षको कटु अनुभवप्रति बहस कम भएको हो कि भन्ने जिज्ञासासमेत राखेका छन् ।

उनको ट्वीटरमा लेखिएको छ–