बझाङ: बझाङको साइपाल गाउँपालिकाका नायब सुब्बामाथी कालोमोसो दलिएको छ ।

गाउँपालिकातर्फ जाँदै गर्दा तल्कोट गाउँपालिकाको कुवा भन्ने स्थानमा नायब सुब्बा राधाकृण्ण जोशीमाथी कालोमोसो दलिएको हो ।

अनुदानको चामल महंगोमा विक्री गरेको भन्दै अपरिचित ब्यक्तिहरु एक्कासी बाटोमा आएर कालोमोसो दलेको पिडितको भनाई रहेको प्रहरीले जनाएको छ ।