काठमाडौंः लोक सेवा आयोगले निजामति सेवा तथा स्वास्थ्य सेवा तर्फका सेवा, समूह, उपसमूह तथा तहका लागि २ सय ६१ जना राजपत्रांकित तृतीय श्रेणी (अधिकृत)का लागि दरखास्त आव्हान गरेको छ ।

यसैगरी, लोकसेवा आयोगले लिएको विभिन्न तहको लिखित परीक्षाको नतिजा सार्वजनिक गरिएको छ ।

लिखित परीक्षामा पास हुने सम्पूर्ण उम्मेद्वारहरुले तोकिएको समय र मितिमा अन्तर्वार्ताका लागि उपस्थित हुन भनिएको छ ।

थप जानकारीको लागि तलको सूचना हेर्नुहोस् :











प्रकाशित मितिः बुधबार, कार्तिक २७, ०८:४७