काठमाडौंः आज बसेको नेकपा सचिवालय बैठकमा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले लिखित प्रतिवेदन पेश गरेका छन् ।

प्रधानमन्त्री ओलीले पेस गरेको ३८ पेजको जवाफी पत्र सचिवालय सदस्यहरुलाई अध्ययनका लागि दिइएको छ ।

उक्त प्रस्तावमाथि अध्ययन गरेपछि मंसिर १६ गते दिउँसो एक बजे बस्ने सचिवालय बैठकमा छलफल हुने भएको छ ।

कात्तिक २८ को सचिवालय बैठकमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १९ पृष्ठ लामो राजनीतिक प्रतिवेदन पेश गरेका थिए ।

अध्यक्ष ओलीले प्रस्तुत गरेको प्रतिवेदनको पूर्णपाठ यस्तो छ :

My Response_PM

प्रकाशित मितिः २०७७ साल मंसिर १३ शनिबार, १७:३३