काठमाडौंः नेपाली कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समितिको बैठक सम्पन्न भएको छ ।
नेपाली कांग्रेसको आजको बैठकले ३ पदाधिकारी मनोनयन गरेको पार्टी प्र्रवक्ता विश्वप्रकाश शर्माले जानकारी गराएका छन् ।
बैठकले उपसभापतीमा बिमलेन्द्र निधि, महामन्त्रीमा पूर्णबहादुर खड्का र सहमहामन्त्रीमा डा. प्रकाश शरण महतलाई मनोनयन गरेको शर्माले बताए ।
पदाधिकारी मनोनयनप्रति वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले भने विरोध जनाएका छन् ।
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook