काठमाडौंः नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय सदस्यहरुको सूची सार्वजनिक गरेको छ ।

नेकपाले पूर्व एमालेबाट २४१ जना र माओवादी केन्द्रबाट २०० जना गरी ४४१ केन्द्रीय सदस्यको नामावली सार्वजनिक गरेको हो।

पार्टी एकीकरण लगत्तै निर्वाचन आयोगमा दर्ता भएको नेकपाले बुधबार नै आयोगमा केन्द्रीय पदाधिकारी र सदस्यहरूको नामावली बुझाउने कार्यक्रम रहेको बताइएको छ ।

नेकपाले अब स्थायी कमिटी बनाउने छ र यो कमिटी ४५ सदस्यीय हुनेछ ।

सूची