काठमाडौंः प्रहरी प्रधान कार्यालयले ५५ जना डिएसपीको पदस्थापन तथा ५० जना डिएसपीको सरुवा गरेको छ।

अमेरिका जानुअघि प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले सरुवा र पदस्थापन गरेका हुन्।

सूचीसहित