काठमाडौंः नेपाल प्रहरीमा प्राबिधिक समूह अन्तर्गत विभिन्न उपसमूहरु तर्फ रिक्त प्रहरी नायव उपरीक्षक र प्रहरी निरीक्ष्क पदहरुको नतिजा प्रकाशित भएको छ ।

नेपाल प्रहरी अस्पता महाराजगंजमा मिति २०७४/११/०६ गते संचालित विशेष स्वास्थ्य परीक्षामा सहभागी उमेद्धारहरु मध्येवाट उर्तीण भएका परिक्षार्थिको नतिजा प्रकाशित भएको हो ।

नतिजा –