काठमाडौंः नेपाल प्रहरीले प्राविधिक तर्फका बिभिन्न पदहरुमा वढुवा गरेको छ ।

प्रहरी प्रधान कार्यालय मानवश्रोत बिकास विभागको कर्मचारी शाखाले प्रविधिक तर्फ प्रहरी निरीक्षक, नायव उपरीक्षक, उपरीक्षक, वरिष्ठ उपरीक्षक, नायव महानिरीक्षक अन्र्तगत रहेर कम्प्युटर, नसिङ्ग, सवारी, आवास तथा भौतिक, सूचना प्रविधि, सवस्थ्य उपसमूह लगायतका बिभिन्न पदहरुमा वढुवा गरेको हो ।

नतिजा