काठमाडौंः नेपाल बंगलादेश बैंकले २ वर्षे मुद्दती योजनामा आफ्नो सम्पूर्ण ग्राहकहरुलाई रु. एक लाखको कोभिड–१९ बीमा गरिदिने योजना ल्याएको छ ।

हालको स्वास्थ्य परिस्थितीलाई मध्यनजर गर्दै बैंकले यो योजना ग्राहकको आवश्यकता महसुस गरी ल्याएको हो ।

यस योजना अन्तर्गत ग्राहकहरुले न्यूनतम रु. एक लाख मौज्दातको २ वर्षभन्दा माथिको मुद्दती खाता खोल्नुपर्नेछ ।


प्रकाशित मितिः आइतबार, जेठ ३२, २०७७, २१:४७