काठमाडौंः चीन भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ प्रधानमन्त्री लि खसाङबीच भेटवार्ता सुरु भएको छ ।

बेइजीङस्थित् ग्रेट हल अफ पिपुल्समा सुरु भएको वार्तामा द्धिपक्षीय हितका विषयमा कुराकानी भएको छ र केहि समझदारी पत्रमा समेत हस्ताक्षर हुने बुझिएको छ ।