काठमाडौंः नेपाल वायुसेवा निगममा रोजगारीको अवसर खुलेको छ ।

लोकसेवा आयोगबाट खुल्ला प्रतियोगिताद्वारा स्थायीरूपले पूर्ति गरिने निगममा विभिन्न तहमा १५९ जना कर्मचारीका लागि दरखास्त आह्वान गरिएको हो ।

थप जानकारीको लागि तलको सूचना हेर्नुहोस् :