चितवन नारायणगढ–मुग्लिन सडकखण्ड बिहानदेखि अवरुद्ध भएको छ ।

बिहान ५ बजेतिर पहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।

पहिरो ठूलो भएकाले पन्छाउन केही समय लाग्ने र सो समयसम्म सडकखण्ड अवरुद्ध रहने प्रहरीले बताएको छ ।