काठमाडौंः सामाजिक संस्थाको रुपमा परिचित रक्षा नेपालको अनुशरणमा पुगेका बालबालिकामाथि चरम अत्याचार भइरहेको पीडितहरुले आरोप लगाएका छन्।
रिपोर्टर्स क्लबमा पूजा बोहोरा ‘नाम परिवर्तन’ले विहीबार पत्रकार सम्मेलन गरेर रक्षा नेपालको अनुशरणमा आइपुगेका बालबालिकाहरुमाथि ज्यादती भैरहेको बारेमा अध्ययन गरि कारबाही गर्न माग गरेकी छिन्।
एसएलसी दिँदा सामूहिक बलात्कारमा परेर नयाँ जीवन जिउने प्रयत्न गरिरहेकी उनले भनिन्, ‘म रक्षा नेपाल र सञ्चालक मेनुका थापाको बिरुद्धमा सडकमा आएकी होइन, उहाँले मलाई पर्दाखेरी साथ सहयोग गरिन्यो, तर जति मलाई सहयोग गर्नुभयो त्यो भन्दा बढी ममाथि उनले अत्याचार र, शोषण गरिन्।
। नागरिक दैनिकमा समाचार प्रकाशित छ ।
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook