कांग्रेस नेता रामजी पौडेल बादल को हत्यामा संलग्न ६ जनालाई अदालतले जन्मकैदको फैसला सुनाएको छ ।

अदालतले सन्दीप गुरुङ, रविन केसी,अशोक गुरुङ, प्रकाश गुरुङ, राजु रानाभाट र विश्वास गौततलाई जन्मकैदको सजाय सुनाएको हो । सजाय पाएका सबै कांग्रसका कार्यकर्ता हुन् ।

पौडेलको २०७२ साउन २८ मा हत्या भएको थियो ।