काठमाडौंः नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको उपचारका लागि थाइल्याण्ड गएका छन्।

गएराती उनी अचानक थाइल्णड गएको पारीवारीक स्रोतले जनाएको छ । उनी राती १० बजेपछि त्यता प्रस्थान गरेका हुन्।

उनका साथमा छोरी गंगा दाहाल र प्रेस सहयोगी मनहरि तिमिल्सिना पनि गएका छन् ।