बुटवल, ०१ असार: प्रदेश नं. ५ सरकारले २८ अर्ब ९ करोड ३ लाखको बजेट प्रस्तुत गरेको छ । ‘समृद् प्रदेश खुसी जनता’ नारा सहित प्रदेश नं. ५ सरकारले शुक्रबार बजेट प्रस्तुत गरेको हो । अर्थ मन्त्रीको समेत जिम्मेवारी लिएका मुख्यमन्त्री शंकर पोखरेलले दिउँसो १ बजे प्रदेशसभामा चालु खर्च तर्फ ११ अर्ब ४६ करोड ५९ लाख २ हजार र पूँजीगत तर्फ १६ अर्व ६२ करोड ४३ लाख ९८ हजारको बजेट प्रस्तुत गरेका हुन्।
बजेटको (पूर्ण पाठ)