शुक्रबार प्रहरी प्रधान कार्यालयमा प्रहरी उपरीक्षकबाट प्रहरी बरिष्ठ उपरीक्षक र प्रहरी बरिष्ठ उपरीक्षकबाट प्रहरी नायव महानिरीक्षकमा पदोनति भएका प्रहरी अधिकृतहरुलाई दर्जानि चिन्हको सुशोभन समारोह सम्पन्न भएको छ । साथै गृह मन्त्रालयले प्रहरी नायव महानिरीक्षकहरुको पदस्थापना तथा सरुवा गरेको छ ।

सूची हेर्न तल क्लिक गर्नुहोला

प्रहरी नायव महानिरीक्षकहरुको पदस्थापना
प्रहरी नायव महानिरीक्षकहरुको सरूवा