जनकपुरधामः प्रदेश २ सरकारले आर्थिक वर्ष २०७७/०७८ का लागि ३३ अर्ब ५६ करोड ९ लाख ८९ हजारको बजेट ल्याएको छ ।

आर्थिक मामिला तथा योजनामन्त्री विजय कुमार यादवले आज प्रदेशसभा बैठकमा प्रस्तुत गरेको बजेटमा चालूतर्फ १५ अर्ब ४२ करोड २६ लाख ९८ हजार रुपैयाँ विनियोजन गरिएको छ ।

यस्तै, पूँजीगततर्फ १७ अर्ब, ९७ करोड ८२ लाख, ९१ हजार तथा वित्तीय व्यवस्थातर्फ १६ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

यस्तो छ, बजेटको पूर्णपाठः

budget Book prov 2

प्रकाशित मितिः सोमबार, असार १, २०७७, २१:४१