बुटवलः प्रदेश ५ सरकारले आर्थिक वर्ष २०७७/०७८ का लागि ३६ अर्ब ३५ करोड २५ रुपैयाँको बजेट ल्याएको छ ।

आर्थिक मामिला तथा योजना मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशसभामा आज प्रस्तुत गरेको बजेटमा चालुतर्फ १२ अर्ब ५९ करोड २४ लाख ९८ हजार (३४.६४ प्रतिशत), पुँजीगततर्फ १८ अर्ब ६१ करोड ९९ लाख ५२ हजार (५१.२२ प्रतिशत) र वित्तीय हस्तान्तरणतर्फ ५ अर्ब १४ करोड ५० हजार रुपैयाँ रहेको छ ।

यस्तो छ, बजेटको पूर्णपाठः

बजेट ७७ २-३२ गते

प्रकाशित मितिः सोमबार, असार १, २०७७, २२:१७