काठमाडौंः प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र प्रधानसेनापति पूर्णचन्द्र थापाबीच भेटवार्ता भएको छ ।

प्रधानन्यायाधीश जबरा र प्रधानसेनापति पूर्णचन्द्र थापाबीच आज दिउँसो भेटवार्ता भएको हो ।

थापा र जबराले भेटवार्ता गरे पनि के विषयमा छलफल गरेका हुन् भन्ने खुलाइएको छैन । थापा र जबराको यो भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।


प्रकाशित मितिः २०७७ साल फागुन १० गते सोमबार, १८:००