काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले एक सय दिने कार्यकालको प्रगति भिडियोमार्फत सार्वजनि गरेका छन् ।
२०७४ साल फागुन ३ गते प्रधानमन्त्रीमा निर्वाचित भएका ओलीले आफ्ना कार्यकालको सय दिने प्रगतीहरु भिडियो मार्फत सार्वजनिक गरेका हुन् ।
उनले सिन्डिकेट अन्त्यसँगै आफ्नो प्रगती विवरण सुरु गरेका उनले नेपाल भारत भ्रमणसँगै लिएको सम्बन्ध, तस्करी विरुद्ध धावा बोलेको र तस्कर माथीको प्रारम्भ, रेल मार्गको प्रारम्भ लगायतका धेरै कुरा भिडियोमा उल्लेख गरेका छन् ।
उनले आफूले सय दिनको कामको प्रगती भन्दा पनि यो अवधीका अनुभव सुनाएको बताएका छन् ।
भिडियो हेर्नुहोस्
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook