काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख २३ गते आम चुनाव गर्ने प्रस्ताव गरेका छन् ।

संसद विघटनको सिफारिस लिएर राष्ट्रपति कार्यालय शीतल निवास पुगेका उनले वैशाख २३ गते चुनाव प्रस्ताव राखेका हुन् ।

तर, राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन र चुनाव घोषणाको सिफारिस अनुमोदन गर्न बाँकी छ ।


प्रकाशित मितिः २०७७ साल पुस ५ गते आइतबार, १२:३५