काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा विभिन्न ९ वटा सम्झौतामा हस्ताक्षर भएको छ ।

जसमा करीब ९ सय मेघावाट विद्युत उत्पादनमा चिनियाँ लगानी भित्रिने सम्झौता मुख्य छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा बुधबार चिनियाँ कम्पनी र नेपाली निजी क्षेत्रबीच करीब १ खर्ब ८० अर्ब रुपैयाँ लागतमा कुल ८ सय ७९ मेगावाट क्षमताका चार आयोजनामा संयुक्त लगानी गर्ने लिखित सम्झौता भएको छ ।

यी हुन् ९ सम्झौता ः

१ माथिल्लो मर्स्याङ्दी( २ आयोजना ९६०० मेगावाट) निर्माण

२ कालीगण्डकी गर्ज आयोजना ९१६४ मेगावाट) निर्माण

३ त्रिशुली(गल्छी आयोजना ९७५ मेगावाट) निर्माण

४ सिउरी न्यादी जलविद्युत आयोजना ९४०.२७ मेगावाट)

५ दैनिक ३ हजार मेट्रिक टन सिमेन्ट उत्पादन गर्ने उद्योग स्थापना

६ फलफूल प्रशोधन उद्योग स्थापना

७ नेपाली पस्मिना खरिद

८ पूर्वी तराईको सिँचाइ प्रणाली व्यवस्थित गर्न सहयोग

९ रसुवागढी(केरुङ प्रसारण लाइन निर्माण कान्तिपुर दैनिकमा समाचार प्रकाशित छ ।