प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई समृद्ध र नेपालीलाई सुखी बनाउने अभियानमा सरकार दृढ रहेको प्रतिवद्धता जनाए।
सरकार गठनको सय दिन पुरा भएको अवसरमा एक भिडियो सन्देश जारी गदै प्रधानमन्त्री ओलीले सय दिनमा समृद्धिको अभियानमा स्पष्ट र सकारात्मक लक्षण देखिएको पनि बताएका छन् ।
भिडियो सन्देशमा प्रधानमन्त्रीले भने, विकासमा लागि हामी हाम्रा आन्तरिक स्रोतसाधान र सामथ्र्य पुरा उपयोग गर्छौ ।
यस कार्यमा हाम्रा छिमेकी मित्रराष्ट्र र अन्य संघसंस्थासँग सहकार्यमा साथ अघि बढ्नेछौँ ।
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook