काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले दसैं अवसरमा देशभित्र र बाहिर रहेका नेपालीलाई शुभकामना दिएका छन्।

आज दसैं टीकाको दिन प्रधानमन्त्री ओलीले भिडिओमार्फत् देशभित्र र बाहिर रहेका नेपालीलाई शुभकामना दिएका हुन्।

‘देशभित्र र बाहिर रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा वडा दसैं २०७६ को हार्दिक शुभकामना,’प्रधानमन्त्रीले ओलीले भिडियो मार्फत् भनेका छन्।

भिडियो


प्रकाशित मितिः असोज २१, मंगलवार, १७:४८