नेपाल प्रहरीको जनपथ प्रहरी समूहतर्फ प्रहरी नयाव निरीक्षकको पदमा बढुवा सिफारिस सूची प्रकाशित गरिएको छ ।

बढुवा समितिको बैठकले २६० जना प्रहरी सहायक निरीक्षकहरुलाई प्रहरी नायव निरीक्षक पदमा बढुवाको लागि सिफारिस गरेको हो ।

सूची हेर्न यहाँ क्लिक गर्नुहोस्