काठमाण्डौं: नेपाल प्रहरीले इन्सपेक्टर पदमा खुलेको भर्नाको अन्तिम नतिजा प्रकाशन गरेको छ। प्रहरी प्रधान कार्यालयको मागअनुसार ९१ जना इन्सपेक्टरको नाम सार्वजनिक गरेको हो।
इन्सपेक्टरको परिक्षामा अधिकांश विभागीय (प्रहरीमा पहिले नै तल्लो तहमा भर्ना भएका)हरु सफल भएका छन्। ९१ मध्ये करिब ६० भन्दा धेरै विभागीय छन्।
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook