काठमाडौंः प्रहरी प्रधान कार्यलय मानवश्रोत विकास विभाग भर्ना तथा छनोट शाखाले प्रहरी सहायक निरीक्षक (जनपद)को विशेष स्वास्थ्य परीक्षणको नतिजा तथा अन्तरर्वाता लागि मिति र समय प्रकाशित गरेको छ ।

नेपाल प्रहरीमा रिक्त रहेको प्रहरी सहायक निरीक्षक (जनपद)को खुल्ला प्रतियोगिताद्धारा गर्ने पदपूर्ति अनुसार लिइएको परिक्षा र स्वास्थ्य परिक्षणमा उतिर्ण भएका उमेद्धारहरुको नाम तथा अन्तरर्वाताको मिति प्रकाशित गरेको हो ।

नतिजा र अन्तरर्वाता मिति –

 

nepal polic