नेपाल प्रहरीको जनपथ प्रहरी समूहतर्फ प्रहरी सहायक निरीक्षक पदमा बढुवा सिफरिस सूची प्रकाशित गरिएको छ ।

बढुवा समितिको बैठकले २९८ जना प्रहरी हवल्दारहरुलाई प्रहरी सहायक निरीक्षक पदमा बढुवाको लागि सिफारिस गरेको छ ।

सूची हेर्न यहाँ क्लिक गर्नुहोस्