नेपाल प्रहरीको जनपथ प्रहरी समूहतर्फ प्रहरी हवल्दार पदमा बढुवा सिफारिस सूची प्रकाशित गरिएको छ ।

बढुवा समितिको बैठकले १९० जना प्रहरी जवानहरुलाई प्रहरी हवल्दार पदमा बढुवाको लागि सिफारिस गरेको छ ।

सूची हेर्न यहाँ क्लिक गर्नुहोला