काठमाडौंः नेपाल प्रहरीमा प्राविधिक तर्फ रहेका प्र.उ., प्र.ना.उ. र प्र.नि. पदहरुमा पदस्थापना गरिएको छ ।

प्रहरी प्रधान कार्यलय मानवश्रोत विकास विभागको कर्मचारी शाखाले नेपाल सरकार गृह मन्त्रालय (सचिवस्तर) को मिति २०७५/०३/१४ गतेको निर्णय अनुसार प्रविधिक तर्फका विभिन्न पदहरुमा पदस्थापना गरेको हो ।

नामहरु हेर्न यहाँ क्लिक गर्नुहोस्