काठमाडौंः सशस्त्र प्रहरी बल प्रधान कार्यलयको कर्मचारी प्रशासन शाखाले प्राविधिक तर्फका ५ जना सशस्त्र प्रहरी नायव उपरीक्षकहरुलाई सशस्त्र प्रहरी उपरीक्षक पदमा वढुवा गरेको छ ।

गृह मन्त्रालय (सचिवस्तर) को बैठकले प्राविधिक सशस्त्र प्रहरी नायव उपरीक्षकहरुलाई योग्यता अनुसार सशस्त्र प्रहरी सेवा, प्राविधिक समुह, स्वास्थ्यतर्फ रिक्त सशस्त्र प्रहरी उपरीक्षक पदमा वढुवा गरेको हो ।

नामावली –