काठमाडौंः नेपाल प्रहरीमा प्राविधिक समूह अन्र्तगत स्वास्थ्य तथा ईन्जिनियरिङ्ग उप–समूहहरु तर्फ रिक्त प्रहरी नायव उपरीक्षक र प्रहरी निरीक्षक पदहरुको नजिता प्रकाशित गरिएको छ ।

प्रहरी प्रधान कार्यलयबाट गरिएको विज्ञापन अनुसार दरखास्त दिई लिखित तथा अन्र्तरवार्तामा उर्तिण भएका मूख्य तथा वैकल्पिक सूचीमा रहेका उमेद्धारहरुको अन्तिम नतिजा प्रकाशित गरिएको हो ।

नतिजा