काठमाडौंः नेपाल प्रहरीमा प्राविधिक प्रहरी समूह, ईन्जिनियरिङ्ग उपसमूह संचारतर्फको २ प्रहरी नायव उपरीक्षक (डिएसपी) हरुको प्रहरी उपरीक्षक (एसपी) पदमा बढुवा सिफारिस भएको छ ।

सोमबार बसेको बढुवा समितिको बैठकले २ डिएसपीलाई एसपीमा बढुवाका लागि सिफारिस गरेको हो ।

को को परे हेर्नुहोस्ः

Sanchar-sp-promotionsuchi-2077-03-15

प्रकाशित मितिः मंगलबार, असार १६, २०७७, ०६:२८