काठमाडौंः नेपाल प्रहरीमा प्राविधिक प्रहरी समूह, बिधिबिज्ञान तर्फको ३ प्रहरी निरीक्षकहरुको प्रहरी नायब उपरीक्षक पदमा बढुवा सिफारिस भएको छ ।

सोमबार बसेको बढुवा समितिको बैठकले ३ प्रहरी निरीक्षकलाई प्रहरी नायब उपरीक्षकमा बढुवाका लागि सिफारिस गरेको हो ।

को को परे हेर्नुहोस्ः

Forensic-Dysp-promotionsuchi-2077-03-15

प्रकाशित मितिः मंगलबार, असार १६, २०७७, ०६:४१